Welcome Guest!
twitter facebook rss

,

विश्वकै अग्ली मोडेलले रोजिन् हजुरबा प्रेमी

विश्वकी सबैभन्दा अग्ली मोडेलको रुपमा किर्तिमान बनाएकी अमेरिकाकी अमेजन इभले जोडी भेटाएकी छिन् । क्यालिफोर्नियाकी बासिन्दा ३४ वर्षकी इभले जोडी त फेला पारिन्, तर आफुजत्तिकै अग्लो भने फेला पार्न सकिनन् । उनको मनको राजा उनीभन्दा ४ इन्च होँचा छन् । अझ अर्को निराशा लाग्दो कुरा त के भने उनका प्रेमी उनीभन्दा झण्डै दोब्बर जेठा छन् । उनका प्रेमी ६० वर्ष पुगिसकेका छन् । ६ फिट ८ इन्च अग्ली इभ अब उनको प्रेमीसँग रोमान्समा मस्त हुन थालिसकेकी छिन् । उनका प्रेमीको नाम डेनिस हारग्रोभ हो । उनी लस एन्जल्सका बासिन्दा हुन् र ६ फिट ४ इन्च अग्ला छन् । जब यी दुइ टक्लु प्रेमी प्रेमिका घुमफिरका लागि निस्कन्छन् तब बाटो हिड्नेहरु तिनछक पर्छन् अनि टाउको आकाश तिर फर्काएर ती अग्ला मनुष्य जोडीलाई नियाल्छन् । आफुभन्दा अग्ली तथा तरुनी प्रेमिका पाएकोमा डेनिस मख्ख छन् । आफ्ना साथीहरु आफ्नी प्रेमिका देखेर इष्र्याले जल्ने गरेको उनको दाबी छ । यी दुइको मिलनको कहानी पनि रोचक छ । डेनिस जब इभको व्यक्तिगत लेखापालको रुपमा जागिर खान पुगे तब इभको मन यी अग्ला बुढाप्रति आकषिर्त भयो । नहोस् पनि किन ? उमेर छिप्पिँदै गएपनि आफुसँग उचाइ मिल्ने ठिटा पाउनै सकिएको थिएन र भविष्यमा पनि पाइने सम्भावना कम थियो । त्यसैले आफ्नो हातमा आएको अग्लो बुढो भएपनि रोजौँ भन्ने आकांक्षा उनमा पलायो । डेनिसले प|mेन्च बोलेको सुनेर आफु ऊ प्रति आकषिर्त भएको र पिरती गाँसेको इभको भनाइ छ । अहिले यो जोडी स्पेनको बार्सिलोना र प|mान्सको पेरिसमा हनिमुन मनाइरहेको छ ।m1

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide