National news,
असन्तुष्टको ४ बुँदे माग पुरा हुने
Posted by Unknown
Published on Sunday, September 15, 2013
नेकपा माओवादीले प्रधानन्यायाधिस पदबाट मन्त्रीपरिषद्का अध्यक्ष खिदराज रेग्मीले राजिनामा दिनुपर्ने, रेग्मीकै नेतृत्वमा राजनीतिक सहमतिको सरकार, राष्ट्रिय सहमतिका लागि गोलमेच सभाको आयोजना र निर्वाचन चैत्रमा गर्नुपर्ने अडान राखेको छ । छलफलमा उच्चस्तरीय समितिका संयोजक एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, डा. रामशरण महत, डा. मिनेन्द्र रिजाल एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, डा. बाबुराम भट्टराई, नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल, सोही दलका नेता अग्नि खरेलसहित उच्चस्तरीय राजनीतिक समितिका अन्य नेता सहभागी छन । त्यसैगरी छलफलमा नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य र सचिव देव गुरुङको सहभागिता थिए ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





