latest technology Tekman photo,
ज्ञवालीले वनमारा प्रयोग गरी मिथेन ग्यास उत्पादन गरे
Posted by Unknown
Published on Monday, September 23, 2013
लामो समयसम्म ग्यास भण्डारण गर्न नसकिने भएपनि त्यति परिमाणको कच्चा पदार्थबाट १० जनाको परिवारलाई तीन पटक खाना पकाउन पुग्ने इन्धन प्राप्त हुने उहाँको दावी छ । मुलुकका विभिन्न ग्रामीण भेगमा आफैं उत्पन्न हुने यो झारको व्यावसायिक उत्पादन गरी ग्यासको उत्पादन गर्न सकिए ठूलो परिमाणमा आयात हुने इन्धनलाई प्रतिस्थापन गर्न सकिने उहाँले बताउनुभयो ।
त्यसैगरी उहाँले हावाको चापबाट ऊर्जा उत्पन्न गरी मोटर पम्प सञ्चालनसमेत गर्नुभएको छ । यसैबीच उहाँ आफ्नो निजी आर्जनबाट नवलपरासीको माकर–७ मा सहिद स्मृति पार्क निर्माण गर्न लाग्नुभएको छ । विसं १९९७ देखि अहिलेसम्मका सहिदहरुको स्मृतिमा बनाउन लागिएको सो पार्कको आगामी कात्तिकदेखि निर्माण सुरु हुनेछ । डेढ बिघाको जमिनमा बनाउन लागिएको उक्त पार्कका लागि रु ११ लाख खर्च हुने अनुमान गरिएको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





