National news,
फेसबुक फोटो प्रतियोगीताको नतिजा भोली, लम्साल पनि प्रतियोगी
Posted by Unknown
Published on Wednesday, September 4, 2013
फ्लाई स्काई ईन्टरनेशनल एभियसन एकेडेमीले आयोजना गरेको फेसबुक फोटो प्रतियोगीताको नतिजा भोली आउने भएको छ । प्रतियोगीतामा सहभागीहरुको आफुलाई मनपर्ने फोटो तथा अफिसियल पेजमा लाइक गरी आफुलाई मनपर्ने सहभागीलाई विजेता गराउन सकिनेछ । सहभागी हुनेमध्ये प्रथम हुनेले स्यामसुम डिउज मोवाइल, द्धितिय हुनेले वेल्टेन ट्यावलेट र तृतीय हुनेले वर्ड मोवाइल साथै अन्य दश जना लाई एयर होस्टेज तालिममा ५० प्रतिशत छुट प्राप्त गर्नेछन् । यस्तै प्रतियोगीतामा साहित्यकार तथा वरीष्ठ संचारकर्मी नबराज लम्सालकी छोरी आरती लम्सालले पनि सहभागीता जनाएकी छिन् । लम्साल अहिलेसम्म फेसबुक लाईक पाउनेमध्ये दोस्रो स्थानमा रहेकी छिन् । लम्साललाई प्रतियोगीतामा विजयी गराउनका लागि अपिल समेत गरिएको छ । उहाँलाई उपाधी दिलाउनका लागि तलको लिङ्कमा क्लिक गरेर फेसबुक पेजमा लाईक गर्न सकिनेछ ।हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





