Intertainment,
सिद्धार्थले कटि्रनाको गोप्य अंकमा हात पुर्याएको तस्बिरले सनसनी
Posted by Unknown
Published on Wednesday, August 7, 2013
हालै मात्र नायक रणवीर कपुरसँग छुट्टी मनाउने क्रममा विकिनीमा देखिएकी नायिका कटि्रना कैफको अर्को सनसनी पूर्ण तस्बिरले फेरी तहल्का मच्चाएको छ । सन् २०११ मा आयोजना भएको एक पार्टीमा सिद्धार्थ मालियाले उनको संवेदनशिल अंगमा हात पुर्याएको तस्बिर सार्वजनिक भएको छ ।
आइपीएल खेल सुरु हुनु अघि आयोजना भएको उक्त पार्टीमा सिद्धार्थले कटि्रनाको संवेदनिशल अंगमा हात पुर्याएको देख्न सकिन्छ । यो तस्बिर अहिले भारतका चर्चित अनलाइन तथा सामाजिक संजालमा चर्चामा छ ।
यस्ता खालका तस्बिरहरु सार्वजनिक भएसँगै कटि्रना विवादको घेरामा पर्दै गएको देखिन्छ । कटि्रनाको यो बर्ष खासै सुखद देखिएको छैन । ‘धुम ३’ भन्दा अन्य सिनेमा प्रदर्शनमा नआउने भएकाले पनि कटि्रना यो बर्ष अन्य नायिकाको तुलानामा धेरै नै पछि देखिएकी छिन् । यस्तो अवस्थमा बजारमा आएका यस्ता खालका तस्बिरले उनको क्रेज त घटाएकै छ, आलोचना पनि उत्तिकै बढाएको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





