National news Tekman photo,
पूर्वका ९ जिल्ला बन्द–जनजीवन प्रभावित
Posted by Unknown
Published on Tuesday, August 6, 2013
त्यस्तै, बजार, पसल, शिक्षण संस्था, उद्योगधन्दा लगायतमा समेत बन्दको प्रभाव देखिएको छ । यातायातका साधन सञ्चालनमा नहुँदा धनकुटा सदरमुकामसहित हिले, सिधुवा, लेगुवा लगायतका स्थानमा यात्रुहरु अलपत्र परेर बसेका छन् । बन्दका कारण घर फर्कन नपाउँदा एसएलसी पूरक परीक्षा र लोकसेवा आयोगको परीक्षाका लागि धनकुटा आएका र आउने क्रममा रहेका परीक्षार्थीहरु समस्यामा परेका छन् । यता बजार व्यवस्थापन समितिले धनकुटा बजार भने खुलाएको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...