Welcome Guest!
twitter facebook rss

,

३३ दलिय मोर्चाले पुनः पत्र पाउने



4 party
१९ श्रावण, काठमाडौं । वार्ता प्रक्रियालाई अगाडी बढाउन उच्च स्तरीय राजनीतिक समितेले पुनः असन्तुष्ट दलहरुलाई पत्र पठाउने निर्णय गरेको छ ।

समितीको कार्यलय नयाँ बानेश्वरमा आज बसेको बैठकले आन्दोलनरत ३३ दलिय मोर्चालाई सम्बोधन गरेर पुनः पत्र पठाउने निर्णय गरेको हो । यसअघि मोर्चाले हिजो वार्ताका लागि सकरात्मक रहेको भन्दै वार्ताका लागि आह्वान गर्दे पुनः पत्र पठाउन आग्रह गरेको थियो ।

बैठकमा समानुपातिक सीट संख्या तथा क्षेत्र निर्धारणका बिषयमा समेत छलफल भएको थियो । समानुपातिक सिट संख्या बढाउनुपर्ने विषयमा एकीकृत माओवादी र मधेसी दल सकारात्मक देखिएको छ भने काँग्रेसका नेताहरुले सिट संख्या बढाउन नहुने बताएका छन् ।


हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide