National news,
काभ्रेमा पनी बर्डफ्लु
Posted by Unknown
Published on Monday, August 12, 2013
बर्डफ्लुको संक्रमण भेट्ने बित्तिकै प्रमूख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीले कुखुरा नष्ट गर्न आदेश दिनुभएको छ । यसअघि भक्तपुरमा देखा परेको बर्डफ्लु नियन्त्रण गर्न सरकार असफल भैंरहेको छ । सरकारले सबै कुखुरा नष्ट गर्ने निर्णय गरेपछि भक्तपुरका व्यबसायीहरुले निरोगी कुखुरा नमार्न आग्रह गरेको छ । आफ्नो आग्रहलाई सरकारले बेवास्ता गरेमा कडा आन्दोलनमा जाने व्यबसायीहरुको चेतावनी छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...