National news,
एमाओवादी ठूलो पार्टी भएमा संविधान बन्दैन----- खनाल
Posted by Unknown
Published on Sunday, August 4, 2013
खनालको भन्नुभयोे,–उनीहरुको जनआधारको जे कुरा थियो, त्यो अब खुम्चिसकेको छ । अब माओवादीको बहुमत आउने संभावना करिब–करिब समाप्त भइसकेको छ ।” उहाँले माओवादी सत्तामा आए, उस्का नीति र कार्यक्रम के कस्ता हुन्छन्, त्यसबारेमा अब जनता छर्लङ भएको टिप्पण्ँी गर्नुभयो । अध्यक्ष खनालले उग्र वामपन्थी धार र उग्र दक्षिणपन्थी यथास्थितीवादीबाट देशलाई मुक्त पार्न परिवर्तनकामी एमाले मात्र सफल हुने तर्क गरेका थिए । आगामी निर्वाचनको अर्को प्रतिस्पर्धी नेपाली कांग्रेसमाथि टिप्पण्ँी गर्दै खनालले कांग्रेसलाई आमुल परिवर्तनका एजेण्डाहरुलाई आत्मसाथ गर्न नसकेको पार्टीको संज्ञा दिएका दिनुभयो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





