Welcome Guest!
twitter facebook rss

,

चिनमा हिंसामा दोषी ठहर भएका दुई जनालाई मृत्युदण्ड


चीनमा हिंसा भड्काउनेलाई मृत्युदण्ड
बेईजिङ, श्रावण २९ । चीनको सुदूरपश्चिमी सिन्चियाङ प्रान्तमा २१ जनाको मृत्यु हुनेगरी भड्किएको हिंसामा दोषी ठहर भएका दुई जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ ।
मृत्युदण्डको सजाय पाएका मध्ये एक जना आतंककारी समूहको सहसंस्थापक रहेको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।

घटनामा दोषी अरु तीन जनालाई जेल सजाय सुनाइएको छ । गत अप्रिल २३ मा केशगार शहरमा भएको घटनामा मारिने मध्ये १५ जना स्थानीय अधिकारी र सुरक्षाकर्मी थिए । 

अधिकारीहरुले घटनामा आतंककारीको हात रहेको दाबी गरेका थिए । सिन्चियाङमा हान जाति र अल्पसंख्यक मुश्लिम समुदाय उइगुरबीच लामो समयदेखि हिंसात्मक घटना हुंदै आएको छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide