National news,
सरकार विघटनसहितको १८ बुँदे मोर्चाको माग संयन्त्रलाई
Posted by Unknown
Published on Tuesday, August 13, 2013
वार्तापछि माओवादी सचिव देव गुरुङले १८ बु“दे माग राखेको जानकारी दिँदै आगामी वार्तामा थप छलफल हुने बताउनु भयो । वार्तामा सरकारका तर्फवाट गृहमन्त्री माधव घिमिरे नेतृत्वको सरकारी टोली वार्तामा बसेको थियो ।
यसैगरी मोर्चाको तर्फवाट माओवादी सचिव देव गुरुङ, क्रान्तिकारी कम्युनिष्ट पार्टीका मणि थापा, पाशाङ शेर्पा लगायत सहभागि थिए । उच्चस्तरिय समिति संगको वार्तामा माओवादी अध्यक्ष मोहन बैद्य स्वंम उपस्थित भएपनि आजको वार्तामा सहभागि भएनन् ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...