business news,
जाँचपास अवधि दुई हप्ता बढाइदिन आग्रह
Posted by Unknown
Published on Thursday, August 15, 2013
३१ श्रावण, काठमाडौं । सरकारसँग नेपाल अटोमोबाइल डिलर्स एसोसिएसनले वीरगन्ज भन्सार नाकामा रहेका सवारी साधनको जाँचपास अवधि दुई हप्ता बढाइदिन आग्रह गरेको छ । तीन महिनाभित्र भन्सारबाट जाँचपास नगरिएका सवारी साधन जफत गरिने कानुनी व्यवस्थाअनुसार सरकारले प्रक्रिया अघि बढाएपछि एसोसिएसनले थप समय माग गरेको हो ।
एसोसिएसनका पदाधिकारीले अर्थमन्त्री शङ्करप्रसाद कोइरालालाई भेटेर अमेरिकी डलर र युरोको मूल्य वृद्धि, आर्थिक वर्षको अन्त्यका कारण बैंकहरूको कर्जा दिन असमर्थ रहेकाले ती सवारी साधन छुटाउन नसकिएको बाध्यताबारे जानकारी गराएका थिए । सवारी साधन जफत गरिँदा पैठारीकर्ताहरू ठूलो मारमा पर्ने भन्दै एसोसिएसनले एकपटक मौका दिन आग्रह गरेको अर्थमन्त्रीका सञ्चार सल्लाहकार सङ्केत कोइरालाले जानकारी दिनुभयो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...