National news,
६ हजार २ सय नेपाली मलेसियामा बेपत्ता
Posted by Unknown
Published on Monday, August 26, 2013
‘त्यसमध्ये २ हजार नेपाली बिहे गरी परिवार भएकाहरु छन्,’ अध्यक्ष पाण्डेले भने, ‘नेपालमा रहेका आफन्तले उताको बिहेबारी थाहा पाउलान भनेरै उनीहरु सम्पर्कबाहिर बसेका हुन् ।’ मलेसियामा बिहे गरी बसेका नेपालीमध्ये ९० प्रतिशतले इन्डोनेसियाली केटीसँग घरजम गरेको अनुसन्धानले देखाएको नागरिक दैनिकमा खबर छ । बाँकी १० प्रतिशतले फिलिपिनो र अन्यसँग बिहे गरेका छन् । उनीहरु अधिकांश मलेसियामै लुकेर बसेका छन् भने केही पत्नीको देशमा बसोबास गर्दै गरेको पाण्डेले बताए ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...