International news,
सेनाद्धारा मुबारकलाई घरमै नजरबन्द गर्न आदेश
Posted by Unknown
Published on Thursday, August 22, 2013
काठमाडौं, भाद्र ६ । इजिप्टको सेनाले
पूर्व राष्ट्रपति होस्नी मुबारकलाई घर मै नजरबन्दमा राख्न आदेश दिएको छ ।
कायरो स्थित अदालतले हिजो मात्र भ्रष्टाचारको मुद्धामा परेको अपील स्वीकार
गरि मुबारकलाई सशर्त रिहा गर्न आदेश दिएको थियो । यसअघि मुबारकलाई
भ्रष्टाचारको मुद्धामा दोषी ठहर गरी आजीवन कारावासको सजाय सुनाएको थियो ।
तर फैसला विरुद्धको अपील स्वीकृत भएपछि फेरि मुद्धाको सुनुवाई चलेको थियो । यता प्रधानमन्त्रीको कार्यालयले संकटकालीन कानुन अनुसार नै मुबारकलाई घरमै नजरबन्दमा राखिने उल्लेख गरेको छ । अदालतको निर्णय विरुद्ध सरकारी वकिलले अपील गर्न सक्ने कानुनी प्रावधान छ ।
तर मुबारकका वकिलले भने उनलाई चाडै जेल मुक्त गरिने बताएका छन् । सन् २०११ मा सत्तामा रहदा भएको विरोध प्रदर्शनकारीमा विपक्षीको हत्याको षड्यन्त्र रचेको मुद्धा भने उनले अझै सामना गरिरहेका छन् ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...