Welcome Guest!
twitter facebook rss

,

अबदेखि सातामा २७ घण्टा लोडसेडिङ (नयाँ तालिका सहित)

अबदेखि साताको २७ घण्टा लोडसेडिङ हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले भोलि मंगलबारदेखि लागु हुनेगरि नयाँ लोडसेडिङ तालिका सार्वजनिक गरेको हो । यसअघि सातामा ३५ घण्टासम्म लोडसेडिङ हुँदै आएको थियो ।

नदी तथा जलासयमा पानीको मात्रा बढेकाले लोडसेडिङको समयावधीमा कटौति गरिएको प्राधिकरणले जनाएको छ ।

 प्राधिकरणका अनुसार सातामा अब दुई दिन साढे ४ घण्टा, ३ दिन ४ घण्टा, एक दिन साँढे ३ घण्टा र एक दिन साँढे २ घण्टा लोडसेडिङ हुनेछ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid

samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide