Literature,
अत्यन्त जरुरी सूचना...........
Posted by Unknown
Published on Tuesday, July 30, 2013
जिन्दगीको किनारामा, एउटा लास फेला पर्यो तिम्रै प्रेम र सम्झनाको, ए उटा दास फेला पर्यो |
हत्या भन्न मिल्दैन रे पोस्ट्मार्टम गरी हेर्दा
अझै पनि तिम्लाई पाउने ए उटा आश फेला पर्यो |
अरुसँग घरबार जोड्न किन इन्कार गरेउ भन्लाउ ?
मुटुमाझ तिमी बस्ने ए उटा बास फेला पर्यो |
किनराको ढुङ्गा भरी तिम्रै नाम हेर्दै जादा
प्रेम पत्र र तस्बिरको ए उटा रास फेला पर्यो......
( rajkumar bagar)
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...