Intertainment,
अब हिन्दी चलचित्रमा निखिल
Posted by Unknown
Published on Monday, July 1, 2013
उक्त चलचित्रले काठमाडौदेखि मुम्बईसम्मको कथा समेट्ने छ। सो चलचित्रमा
नायिकाको छनौट हुन बाँकी रहे पनि भारतीय कलाकार राज जुत्सी, आर्यन वैध,
यसपाल शर्मा, संजय मिश्र लगायतको अभिनय रहनेछ। जुलाई २ तारिखबाट
वीरगञ्जदेखि प्रारम्भ गरिने चलचित्रको छायाङ्कन काठमाडौ, पोखरा, दुबई,
बैङ्कक र मुम्बईमा हुनेछ। केही महिना अघि लोकेशन हन्टिङका लागि मुम्बईबाट
नेपाल आएका निखिलले चलचित्रलाई नेपालीमा डविङ नगरिने समेत जानकारी दिए।
नेपालको प्रोडक्सन कन्ट्रोलर कलाकार अरुण रेग्मीले गर्ने भए पनि अधिकांश
प्राविधिक भने भारतीय नै रहने छन्।
चलचित्र कमिटमेन्ट रिलिजको जिम्मा भने रिलायन्स कम्पनीले लिएको छ।
चलचित्रको बजेट नौ करोड भारतीय रुपियाँ छुट्याइएको छ। नायिका संचिता
लुइँटेलसँग दोस्रो विवाह गरेपश्चात् निखिल बलिउड करिअरको लागि मुम्बई
प्रस्थान गरेका थिए। मुम्बई प्रस्थानसँगै निखिलको नेपाली चलचित्र करिअरले
लभगभ विश्राम लिएको चर्चा छ।
source : aunepal
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





