Sport news,
साफ च्याम्पियनसिफ आजदेखि
Posted by Unknown
Published on Saturday, July 20, 2013
१६ बर्ष मुनिको साफ च्यम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि राजधानीमा सुरु हुदैछ । उद्घाटन खेलमा नेपालले आज भुटानको सामना गर्दैछ । दिउसो ४ बजे त्रिपुरेश्वरस्थित दशरथ रङशालामा हुने पहिलो खेलमा नेपाल बलियो आत्मविश्वासका साथ मैदानमा उत्रदैछ ।
भुटान साफ च्याम्पियनसिपमा नयाँ टिम भएकाले पनि नेपाल उसलाई पराजित गर्ने दाउमा छ । आजै हुने दोस्रो खेलाम समुह एकै पाकिस्तान र अफगानिस्तान भिड्दैछन् । नेपालले आफ्नो दोस्रो खेलमा भोली अफगानिस्तानसँग र बुधबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । समुह ए मा नेपाल सहित भुटान अफगानिस्तान र पाकिस्तान छन भने समुह बी मा भारत बंगलादेश र श्रीलंका रहेका छन् ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...






