Intresting news,
९२ वर्षका वृद्धाले २२ वर्षकी युवतीलाई बेहुली बनाएपछि (फोटो सहित)
Posted by Unknown
Published on Tuesday, July 9, 2013
मध्य इराकको गुब्बान क्षेत्रका मुसालीले बिहिबार २२ वर्षकी मुना मुखलिफ अल जुबुरीसँग एक वैवाहिक समारोहको आयोजना गरी बिहे गरे । धूमधामपूर्ण रुपमा चलेको विवाह समारोहमा विभिन्न सांगितिक कार्यक्रमका साथै हर्भबडाइका रुपमा बन्दुक समेत पड्काइएको थियो । बिहे समारोहमा स्थानीय आदिवासी तथा धामिर्क नेताहरुको समेत उपस्थिति रहेको न्युयोर्क डेलीले जनाएको छ ।
डाँडापारीको जून बनिसकेका बेहुला मुजामाइले बिहे पछि बोल्दै मलाई आफु २० वर्षे ठिटो भएजस्तो लागेको छ भने । बिहे गरेको ६० वर्षसम्म सँगै जिवन बिताएकी मुजामाइकी जेठी श्रीमतीको ३ वर्ष पहिले निधन भैसकेको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





