National news,
वेपत्ता ५ मध्ये दुईको शव फेला
Posted by Unknown
Published on Tuesday, July 23, 2013
धनबहादुर र उनका नाति नातिनाहरु कविता र तिलचन्द्रको अवस्था अझै अज्ञात छ । यता, दोलखाको उत्तरी मार्बो गाउँ विकास समिति खानीगाउँमा पहिरोले घर बगाउँदा बेपत्ता भएका एकै परिबारका पाँच जना मध्ये शिवलक्ष्मीको शव फेला परेको छ । घटनास्थल भन्दा करिब १ सय २० मिटर तल शिवलक्ष्मीको शव फेला परेको प्रहरीले जनाएको छ । बेपत्ता भएका बाले, जमुना, सन्जु र विनोद थामीको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...