Political News,
दाहाल र बैद्यबिच भेटवार्ता
Posted by Unknown
Published on Friday, July 19, 2013
विकसति पछिल्लो राजनीतिक घटनाक्रमको बिषयलाई लिएर एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा–माओवादी अध्यक्ष मोहन बैद्यबिच शुक्रबार भेटवार्ता भएको छ । दाहाल निवास लाजिम्पाटमा शुक्रबार भएको भेटवार्तामा वार्तामा आउनका लागि कुनै शंका नगर्न बैद्यलाई दाहालले आग्रह गर्नुभएको थियो । वार्ताका लागि कुनै शर्त नाराखिएको भन्दै दाहालले त्यस्तो कुनै शंका नगरी वार्तामा वस्न वैद्यसँग आग्रह गर्नुभएको उहाँँका सहयोगीहरुले बताएका छन् ।
चार दलको तर्फबाट आएको मसिंर ४ गतेको निर्वाचन नसार्ने गरी वार्ता गर्न सकिने प्रस्तावलाई वैद्यले पूर्व शर्तमा वार्तामा नबस्ने भन्दै आउनुभएको छ । दाहालले वार्ताबाट सहमति गरी संविधानसभाको निर्वाचनमा भाग लिन समेत वैद्यसँग आग्रह गर्नुभएको थियो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





