Political News,
अध्यक्ष खनालको प्रतिवेदनमाथि छलफल सुरु
Posted by Unknown
Published on Saturday, July 20, 2013
भुराजनीतिक परिस्थिती, एकिकृत माओबादीको आन्तरिक संकट नेकपा माओबादीको अडान लगायतका विभिन्न कारण निर्वाचनको वातावरण प्रतिकुल बन्न सक्ने भन्दै अध्यक्ष खनालले एमालेले पार्टीको सम्पुर्ण शक्ति निर्वाचनमा केन्द्रित गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गर्नुभएको छ । एमालेमा प्रभावशाली नेता केपी ओली लगायतले निर्वाचन अगावै महाधिवेशन गर्नुपर्ने बताइरहेका बेला अध्यक्ष खनालले फागुनमा मात्रै महाधिवेशन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गर्नुभएको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...