National news Tekman photo,
डुबेर वेपत्ता भएका पाँच जनाको खेजी कार्य जारी
Posted by Unknown
Published on Sunday, June 16, 2013
हिजो चितवनको भरतपुरबाट छुट्टी मनाउनका लागि कुरिनटारस्थित त्रिशुली नदिमा पौडी खेल्न आएका एकै परिवारका ३ किशोरीसहित ५ जना बेपत्ता भएका हुन् । उनीहरुसँगै आएका एकजना भने पौडी खेल्न नगएका कारण सकुशल छन् ।
बेपत्ता हुनेहरुमा दिदिबहिनी मोनिका, रजनी, र लिजा रेग्मी, यस्तै अस्मिता थापा र जनक रावत रहेको सशस्त्र प्रहरी बल विपत व्यवस्थापन तािलम केन्द्र कुरिनटारले जनाएको छ ।
घटनास्थलमा अहिले सशस्त्र प्रहरीको विपद व्यवस्थापन टोलीसहितको प्रहरी टोली तथा स्थानीय बासीको पहलमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





