Intertainment,
युवतिसंग सेक्स, आमाचैसँग ५ हजार पाउण्ड रकम अशुल
Posted by Unknown
Published on Saturday, June 22, 2013
पैसाको लोभमा आमिर खानले एक १६ बर्षीय युवतिसंग सेक्स गरेर युवतिको आमाको सम्पत्ति लुटेका छन । सेक्स भिडियो फेसबुकमा राखिदिने भन्दै खानले १५ हजार पाउण्ड ठगेको बेलायती अदालतमा परेको मुद्दाको फैसला भएको छ ।
२० बर्षका आमिर खान नाम गरेका आरोपीले युवतिसँग सहमतीमा यौन सम्पर्क गरेर भिडियो खिचेपछि आमा बाबुको पैसा चोरेर नल्याएर वेवसाइटमा भिडियो राखिदिने भन्दै युवतिको घरको पैसा हात पारेका हुन ।
बेलायतको लेसिस्टर कोर्टमा परेको मुद्दा अनुसार युवतिलाई फसाएर यौन सम्पर्क गरेको भिडियो खिचेका खानले पैसा नल्याएर एक कपि भिडियो उसको आमा बाबुलाई पनि दिने धम्की दिंदै सुनका गरगहना चोरेर ल्याउन युवतिलाई बाध्य बनाएको बताइएको छ ।
घटना २००९ को भएपनि यो मुद्दा हालै मात्र टुंगो लागेको हो । आरोपी युवक आमिर खानले घटना र आरोप स्विकारेपछि अदालतले उनलाई तिन बर्षको कैद सुनाएको छ भने, युवतिबाट लुटेको सबै सम्पत्ति भराउने फैसला गरेको डेलिमेल अनलाइनले लेखेको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...






