Political News,
देशबासीको नाममा रेग्मीको सम्बोधन
Posted by Unknown
Published on Friday, June 14, 2013
सरकार प्रमुखमा नियुक्त भएको तीन महिनापछि आज राष्टको नाममा पहिलो संवोधनगर्दै अध्यक्ष रेग्मीले संविधानसभाको निर्वाचनमा सहभागि हुन सबैदलसंग अपिल गर्नुभएको हो । सरकारको मुख्य उद्देश्य स्वतन्त्र र भय रहित वाताबरणमा निर्वाचन सम्पन्न गर्नु भएकोले यसप्रति सरकार प्रतिबद्ध रहेको बताउनुभयो । सरकार निर्माणमा असहमति राख्ने र निर्वाचनप्रति विरोध जनाइरहेका दललाइ निर्वाचनमा सहभागि हुन उहाँले विशषे आग्रह गर्नुभयो । कुनैपनि राजनीतिक दलले निर्वाचनमा सहभागि नहुने कुराले लोकतान्त्रिक प्रक्रिर्यालाइ कमजोर बनाउने उल्लेख गर्नुभयो ।
नेपाल बार एसोशिएसन लगायत संस्थाले उठाउदै आएको शक्तिपृथकीकरणको सिद्धान्तको व्याख्यागर्दै रेग्मीले सामान्य अबस्थामा सरकार चलेको अबस्थामा मात्र व्यबहारिक कार्यान्वयन हुने बताउनु भयो । प्रधानन्यायाधीशको नेतृत्व गरेको व्यक्तीलाइ सरकार प्रमुखको जिम्मेवारी लिनु व्यक्तीगत चाहाना नभएको दावी गर्नुभयो । वर्तमान अबस्थामा न्यायपालीकोको भूमिकावाट पृथक रहेको अन्यथा चिन्ता नराख्न आग्रह ।
आफैपनि स्वतन्त्र न्यायपालीकाको सम्बन्धमा ।
सामान्य अबस्थामा सरकार रहेको आबस्थामा मात्र शक्तिपृथकिरिणको सिद्धान्त व्यबहारिक कार्यान्वयन हुने भएपनि विशिष्ठ अबस्थामा प्रधानन्यायाधीशले सरकारको नेतृत्व लिनुपरेको बताउनुभयो । सरकार गठनप्रति पृथक धारणा राख्ने दलहरुप्रतिपनि आफ्नो सम्मान रहेको उहाँले बताउनुभयो । झण्डै १५ मिनेट लामो संवोधनका क्रममा अध्यक्ष रेग्मीले सरकारका कामवाट जनतामा आशा बढेको र महङ्गी नियन्त्रणमा सरकार लागिपरेको उल्लेख गर्नुभयो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





