International news,
मण्डेलाको स्वास्थ्यमा सुधार आएन
Posted by Unknown
Published on Wednesday, June 12, 2013
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति एवम् विश्व प्रसिद्ध प्रजातन्त्रवादी नेता नेल्सन मण्डेलाको स्वास्थ्यमा कुनै सधार नआएको दक्षिण अफ्रिकी सरकारले जनाएको छ । रङ्गभेद विरोधी आन्दोलनका अग्रणी नेता मण्डेलालाई फोक्सोमा सङ्क्रमण देखिएपछि चारदिन अघि अस्पताल भर्ना गरिएको थियो ।
उहाँको स्वास्थ्य अवस्था गम्भीर रहेको र गत शनिबार अस्पताल भर्ना गरिएका मण्डेलाको स्वास्थ्यमा त्यसयता देखि नै सुधार नआएको विभिन्न सञ्चारमाध्यमहरुले दिएका छन् । दक्षिण अफ्रिकाका राष्ट्रपतिको कार्यालयले हिजो जारी गरेको विज्ञप्तिमा उहाँको स्वास्थ्य अवस्थामा सुधार नआएको बताएको थियो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





