Political News,
देउवाको भारत भ्रमणलाई सङ्का नगर्न आग्रह
Posted by Unknown
Published on Friday, June 14, 2013
नेता महतले भारतले नेपालको विकास, शान्ति र परिवर्तनका लागि सधँै सकारात्मक भूमिका निभाएको बताउनुभयो । सरकारले चुनावको मिति घोषणा गरिसकेकाले चुनावी माहोल सिर्जना भएको बताउँदै उहाँले चुनावी सरकारको विरोध गरिरहेका दलहरु पनि निर्वाचनमा सहभागी हुनुको विकल्प नरहेको जिकिर गर्नुभयो ।
नेता महतले संविधानसभाको दोस्रो निर्वाचनमा काँग्रेसले कसैसँग मोर्चाबन्दी नगर्ने स्पष्ट पार्नुभयो । मधेसी र माओवादी पनि प्रतिष्पर्धी भएका कारणले उनीहरुबीचको मोर्चाबन्दी प्रयास असफल हुने महतको टिप्पणी थियो । उहाँले अन्तरिम संविधान बन्दासम्म सङ्घीयताको विषय नउठेपनि मधेस आन्दोलनका कारण सङ्घीयताको विषयलाई स्वीकार गर्नुपर्ने बाध्यता आएको बताउनुभयो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





