Political News,
असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याउन मन्त्रिपरिषद् विस्तार
Posted by Unknown
Published on Saturday, June 22, 2013
निर्वाचनको बिरोधमा रहेका दलहरुलाई सहमतीमा ल्याएर पनि मन्त्रिपरिषद बिस्तार गर्ने विषयमा पार्टी भित्र र बाहिर पनि छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।
असन्तुष्ट दललाई राजनीतिक समितिमा ल्याउन उनीहरुका तर्फबाट केही मन्त्रीहरु थपेर मन्त्रिपरिषद विस्तार गर्न सकिने उहाको भनाई छ । नेकपा माओवादी सहित अरु असन्तुष्ट दलहरुले चुनाव बहिष्कार गर्नुको कुनै औचित्य नभएको भन्दै प्रवतmा सापकोटाले रेग्मीको राजीनामा बाहेक अन्य मागहरुमा छलफल गर्न सकिने प्रष्ट पार्नुभयो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...