Political News,
विरोधि दलहरु निर्वाचनमा आउँछ
Posted by Unknown
Published on Friday, June 28, 2013
१४ आषाढ, काठाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचनको विरोध गरिरहेको केहि राजनीतिक दलहरु अन्तसम्ममा निर्वाचनमा भाग लिनुको विकल्प नरहेको बताउनुभएको छ ।
दोस्रो संविधानसभाको निर्वाचन मंसिर ४ गते सम्पन्न गर्नका लागि कुनै समस्या नभएको भन्दै उहाँले अव निर्वाचनको विकल्प नरहेको बताउनुभयो ।
विरगञ्जमा शुक्रबार पार्टी प्रशिक्षण कार्यक्रमा उहाँले निर्वाचनको विपक्षमा रहेका दलहरु अन्ततः निर्वाचनमा सहभागी हुने विश्वा व्यक्त गर्र्नुभयो ।
एकीकृत माओवादी अझै सत्ता कब्जाको रणनीतिमा रहेको भन्दै उहाँले एमालेले बहुमत ल्याएको खण्डमा मात्रै मुलुकमा जनताको चाहनाअनुसारको संविधान बन्ने बताउनुभयो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





