Political News,
राष्ट्रपति स्वदेश फिर्ता
Posted by Unknown
Published on Friday, June 28, 2013
१४ आषाढ, काठमाडौं । राष्ट्रपती डाक्टर रामवरण यादव जापानमा स्वास्थ परिक्षण गरि शुक्रबार स्वदेश फर्कनुभएको छ । आन्दामा समस्या भएपछि उहाँलाई आषाढ ४ गते जापानको टोकिया स्थित विश्वविद्यालयमा स्वास्थ्य परिक्षण गरिएको थियो ।
कोलोनोस्कोपी, इन्डोस्कोपी, सिटी स्क्यान लगायत सबै परीक्षण गरेर राष्ट्रपतिको विस्तृत स्वास्थ्य परीक्षण प्रतिवेदन निकालिएकोमा त्यस्तो कुनै समस्या नदेखिएपछि उहाले बुधबार अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।
विमान स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले निर्वाचनको वातावरण बनाउन दलहरुलाइ आग्रह गर्नु भएको छ । उहाँलाई विश्वविद्यालयका प्राध्यापक तोसिकाई वातानावे नेतृत्वको विशेषज्ञ चिकित्सक टोलीले स्वास्थ्य परीक्षण गरेका थिए ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





