Political News Tekman photo,
अबको निर्वाचनलाई कसैले रोक्न सक्दैन
Posted by Unknown
Published on Monday, June 17, 2013
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले कसैले धम्की देखाउँदैमा निर्वाचन नरोकिने बताउनुभएको हो ।
सोमबार बिहान बसेको चार दलीय उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले नेकपा–माओवादीलगायत आन्दोलनरत अन्य दलसँग वार्ता गरी जायज माग सम्बोधन गर्ने सहमति भएको जानकारी दिदै दाहालले सबैलाई निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभयो ।
आन्दोलनरत दलहरुको जायज मागलाई सम्बोधन गर्न सरकारलाई सिफारिस गर्ने विषयमा बैठकमा दलहरुबीच सहमति भए पनि सरकारको विघटन र उच्चस्तरीय राजनीतिक संयन्त्रको खारेजी गर्ने भन्ने कुरा भने मान्य नहुने उहाँले बताउनुभयो ।
उहाँले उपेन्द्र यादव, मोहन वैद्य तथा अशोक राईलाई राजनीतिक संयन्त्रमा सहभागी गराउन आज चार दलबीच गम्भीर छलफल भएको छ भन्दै तर ११ बुँदे सहमति र २५ बुँदे बाधा अड्काउ फुकाउ भङ्ग गर्ने भन्ने कुरा कुनै हालतमा स्वीकार्य नहुने बताउनुभयो ।
एक प्रश्नको जवाफमा अध्यक्ष दाहालले नेकपा–माओवादीलाई पन्छाएर निर्वाचन गर्ने पक्षमा संयन्त्र नरहेको जिकिर गर्नुभयो । दाहालले शान्तिपूर्ण प्रतिस्पर्धात्मक चुनावमा आउन दलहरु डराउन नहुने बताउनुभयो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





