Political News,
सरकार निर्वाचनतर्फ दत्तचित्त
Posted by Unknown
Published on Saturday, June 15, 2013
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले आयोजना गरेको निजामती सेवाबाट निवृत्त विशिष्ट श्रेणीका पदाधिकारीसँगको अन्तक्रियामा अध्यक्ष रेग्मीले संविधानसभाको निर्वाचन समयमै सम्पन्न गराउनु सरकारको प्राथमिक कार्यभार भएको दोहा¥याउनुभयो ।
निर्वाचित जनप्रतिनिधिले नयाँ संविधान निर्माण गरी राष्ट्रको शासकीय प्रणाली, जनताका हक अधिकार र विकास निर्माणका कामलाई संविधानले मार्गदर्शन गर्ने उहाँले बताउनुभयो । निजामती सेवाबाट निवृत्त सचिव तथा विशिष्ट श्रेणीका पदाधिकारीले हाँसिल गरेका ज्ञान, सीप, क्षमता र अनुभवको उपयोगबाट राष्ट्र निर्माणमा ठूलो योगदान पुग्ने अध्यक्ष रेग्मीले टिप्पणी गर्नुभष्यो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





