Intresting news,
खुसी मनाउन फुटवल मैदानमा खेलाडीले कट्टु खोले
Posted by Unknown
Published on Monday, April 8, 2013
तर, इटालियन सिरिए फुटबलको शनिबार राति
भएको खेलमा भने एक खेलाडीले मनाएको खुसी देखेर दर्शक साथै उनकै सहपार्टी
साथीहरुपनि छक्क परे । प्रतियोगितामा अंक तालिकाको शीष स्थानमा रहेको
युभेन्ट्सले पेस्कारालाई २-१ गोलले हरायो ।
युभेन्ट्सको जितका लागि दुवै गोल गरेका
मिर्को भुसिनिचले जोशिलो मुद्रामा आफूले लगाएको जर्सीको कट्टु खोले जुन
क्रियाकलापबाट सम्पूर्ण दर्शक तथा खेलाडी आश्चर्यमा परे ।
कट्टु हातमा बोकेर साथीहरुसँग अंकमाल
गरेका उनले सो कार्यको भने महँगो मुल्य तिर्नुपर्यो । उनले तत्कालै
रेफ्रिबाट पनि पहेँलो काड पाए ।
भुसिनिचेले खेलको ७२ औं र ७८ औं मिनेटमा
एक एक गोल गरेका थिए, उनको पहिलो गोल पेनाल्टिमार्फत् थियो । पेस्काराका
इमानुएल कासकोइनले ८३ औं मिनेटमा एक गोल फर्काएका थिए । जियोस्पी रिजोले ७२
औं मिनेटमा रातो कार्ड पाएपछि बाँकी समय पेस्काराले १० खेलाडीका साथ
मैदानमा हट्नुपरेको थियो ।
तालिकाको शीर्ष स्थानमा रहेको युभेन्ट्सको ७१ अंक छ । युभेन्ट्स इटालियन सिरिएको साविक विजेता पनि हो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





