National news news,
नक्कली एटीएम कार्ड प्रयोग गर्ने ३ जना पक्राउ ।।
Posted by Unknown
Published on Monday, April 8, 2013
२६ चैत्र,। नक्कली एटीएम कार्ड प्रयोग गरी नेपाल तथा भारतका विभिन्न बैंकबाट रकम निकाल्ने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत नैनीतालका सुरेशसिंह विष्ट, मोहनसिंह विष्ट र चन्द्रसिंह विष्ट रहेका छन् । घटनामा संलग्न भारतीय नागरिक सन्जु र काठमाडौं घर बताउने सुरज गुरुङ भने फरार रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई नेपाल इन्भेष्टमेन्ट बैंकको १२, हिमालयन बैंकको १२ तथा लक्ष्मी बैंक र भारतीय बैंकका एक÷एक वटा एटीएम कार्ड तथा एउटा मास्टर कार्ड र एउटा भिसा कार्ड सहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ । हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





