National news,
सुनको मूल्य ८ सय रुपैयाँले घट्यो
Posted by Unknown
Published on Wednesday, April 3, 2013
२१ चैत, काठमाडौं । बुधबार सुनको मूल्य तोलामा ८ सय २ रुपैयाँ घटेको ।
नेपाली बजारमा बुधबार छापावाला सुन तोलाको ५६ हजार ४ रुपैयाँमा कारोबार
भईरहेको छ । मंगलबार यसको मूल्य ५६ हजार ८ सय ६ रुपैयाँ थियो । तेजावी सुनको मूल्य पनि बुधबार तोलाको ८ सय ३ रुपैयाँले घटेर ५५ हजार ७
सय ५३ रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन मंगलबार तोलाको ५६ हजार ५
सय ५६ रुपैयाँमा कारोबार भएको थियो । नेपाल
सुनचाँदी ब्यबसायी महासंघका अनुसार बुधबार बजारमा चाँदीको मूल्य तोलामा २५
रुपैयाँले घटेर एक हजार रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदी
तोलाको १ हजार २५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेका कारण नेपाली बजारमा पनि त्यसको प्रभाव पारेको महासंघले बताएको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





