Welcome Guest!
twitter facebook rss

,

१२ तले भवन भत्किदा १७ जनाको ज्यान गयो
काठमाडौं, चैत्र १७ । तान्जानियाको मध्य शहर दार एस सलाममा निर्माणधीन १२ तले भवन भत्किदा कम्तिमा १७ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुका अनुसार भवन भत्किदा त्यहाँ रहेका ४५ मध्ये १८ जना भने बाँच्ने सफल भएका छन् ।

भवनको भग्नावशेषमा पुरिएकाहरुको खोजी भैरहेको छ । भवन भत्किएपछि त्यस क्षेत्रमा भागदौड मच्चिएको प्रत्यक्षदर्शीले जनाएका छन् । स्थानीय मस्जिद नजिक निर्माण भैरहेको उक्त भवन भत्कनुका कारणबारे निर्माण कम्पनीका केही मानिसलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको अधिकारीहरुले बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid

samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide