Intertainment,
कमाई र समिक्षामा कमजोर बन्यो ‘हिम्मतवाला’
Posted by Unknown
Published on Saturday, March 30, 2013
चलचित्रलाई भारतिय संचारमाध्यमहरुले १ देखि १.५ स्टार दिएका छन् । यसैले पनि यो चलचित्रले बक्स अफिसमा धमकेदार कलेक्शन गर्ने सम्भावना टर्दै गएको छ । अर्को साता प्रतिक्षारत चलचित्र ‘चश्मे बदुर’ प्रदर्शनमा आउँदैछ । ‘हिम्मतवाला’ ले ३ दिनको कलेक्शनमा ५० करोड कटाएको खण्डमा १ सय करोड क्लबमा पुग्न केही सजिलो हुने विश्लेषण गरिएको छ । तर यति रकम कमाउन यो सिनेमालाई फलामका चिउरा चपाएजस्तै हुने देखिन्छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...