Political News Tekman photo,
असन्तुष्ट पक्षहरुलाई चुनावमा भाग लिन खिरेको आग्रह ।।
Posted by Unknown
Published on Saturday, March 30, 2013
यसैबिच, अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले नेपालको बिकासको मेरुदण्ड संस्कृती र पर्यटन भएकाले नेपालको पहिचान जोगाउन सबैमिलेर लागी पर्नुपर्नेमा जोड दिनुभएको छ । पाल्पाली संगमद्वारा आज काठमाडौंमा आयोजित एक दिने पाल्पाली महोत्सव उद्घाटन गर्दै रेग्मीले यस्तो बताउनुभएको हो । महोत्सबमा साँस्कृतिक झाँकी, पाल्पामा उत्पादित विभिन्न घरेलु सामग्रीहरु तथा फोटो प्रदर्शनीका साथै पाल्पाका विशेष खानाहरुको स्टल राखिएका छन । महोत्सबकै अवसरमा जिल्लाको विकासमा योगदान पु¥याएका बिभिन्न क्षेत्रका व्यतिmहरुलाई सम्मान र अभिनन्दन समेत गरेको थियो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





