breakingnews,
gf/fo0fL gbLn] aufpbf Ps o'jf j]kQf ..
Posted by Unknown
Published on Thursday, August 23, 2012
नारायणी नदीले बगाएर नवलपरासीको कोलुवाका एक युवा वेपत्ता भएका छन् । गत सोमवार नारायणी नदीमा आएको बाढिमा नदीले बगाएर ल्याएको दाउरा टिप्न जाने क्रममा कोलुवमा गाविस ४ कोलुवा घर भएका प्रकाश महत्तो वेपत्ता भएको स्थानियबासिन्दाले जनाएका छन् । नारयणी नदी किनारको बलघठ्ठा भन्ने स्थानबाट सोमवार दिउँसोदेखि वेपत्ता भएका महत्तोको खोजीका लागि सरोकारवाला निकायहरुले कुनै चासो नदेखाएको पारिवारिक स्रोतले गुनासो छ । आमा र भाइसहित बस्दै आएका २० वर्षीया महत्तो नदीले बगाइ वेपत्ता भएपछि परिवारमा रुवाबासी चलेको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





