National news Tekman photo,
पोखरामा अनिश्चतकालिन रिले अनसन जारी
Posted by Unknown
Published on Thursday, August 23, 2012
अबको एक हप्तासम्म पनि आफूहरुको माग पूरा नभए पोखराबाट हुने हवाई उडान अनिश्चतकालका लागि ठप्प पार्ने विमानस्थल निर्माणका नागरिक दवाव अभियानका संयोजक कृष्णमोहन श्रेष्ठले जानकारी दिनुभयो । पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको माग गर्दै रिले अनसनमा बसेको नागरिक दवाव समूहलाई सरकारले वार्तामा बोलाएको छ । विभिन्न दबाबमूलक आन्दोलनका कार्यक्रम गर्दै आएका पोखरेलीहरुसँग वार्ता गर्न सरकारले संस्कृति तथा नागरीक उड्यन मन्त्रालयका ऐन–नियम परामर्श शाखाका सह–सचिवको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको हो । यसैबीच आन्दोलनरत पक्षले भने सरकारले गठन गरेको समितिले निकास दिन नसक्ने भन्दै कम्तीमा पनि मन्त्रीस्तरीय वार्ता समिति गठन गर्नुपर्ने बताएको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





