Intresting news,
तरुनीको नांगो जिउमा खाना दिइन्छ
Posted by Unknown
Published on Tuesday, August 7, 2012
उक्त रेष्टुरेन्टका मालिक नाथन लिबरम्यानले आफुले यस्तो सेवा प्रदान गर्ने मोडेलहरु मोडलिङ एजेन्सीबाट भाडामा ल्याउन थालेको भन्दै अहिले रेष्टुरेन्टमा काम गरिरहेका केही युवतीहरु समेत ग्राहकलाई आफ्नो नांगो जिउमा खाना खुवाउन तयार भएका बताएका छन् । तर यो रेष्टुरेन्टमा नांगा मोडेलको सरीरलाई थाल बनाएर खाना खाँदा केही नियम भने पूराउननै पर्छ । ग्राहकले हात राम्ररी सफा गरेको हुनुपर्छ भने हातले केवल खानेकुरा मात्र टिप्न पाइन्छ तरुनीको जिउमा बढि छुन पाइन्न । स्मरण रहोस् यसरी नांगो जिउमा खाना खुवाउने मोडेलहरुको गुप्तांग केराको पातले ढाकिएको हुन्छ भने स्तनमाथि पनि भाँडो राखिएको हुन्छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





