National news Tekman photo,
आज कुसे औँशी अर्थात बाबुको मुख हेर्ने दिन
Posted by Unknown
Published on Thursday, August 16, 2012
यो पर्वमा नेवार समुदायमा छोराछोरीहरुले बाबुलाई रातो टीका लगाई पूजाआजाका साथ हाँस वा कुखुराको अन्डा, माछा, रक्सी र दही सगुनसहित विभिन्न परिकार खुवाएर मनाउने गर्दछन् । आज राजधानीका विभिन्न मन्दिरहरुमा श्रद्धालु भक्तजनहरुको घुइचो लागेको छ । त्यसैगरी बाबुको मुख हेर्नका लागि जान नपाएका कतिपय छोराछोरीहरुले टेलिफोन गरेर भए पनि आफ्ना बाबुलाई सम्झिएका छन् ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...