Welcome Guest!
twitter facebook rss

,

फेसबुकमा ८ करोड नक्कली खाता


चर्चित सामाजिक संजाल फेसबुकमा ८ करोड ३० लाखको हाराहारीमा नक्कली अकाउन्ट रहेको खुलासा भएको छ ।
फेसबुकले अमेरिकाको सेक्युरिटी एक्सचेन्ज कमिसनलाई दिएको जुन ३० तारिखसम्मको डाटा अनुसार साढे ९५ करोड सक्रिय अकाउन्टमध्ये ८ करोड ३० लाख नक्कली रहेको स्वीकारेको छ । फेसबुकले आफ्नो कुल प्रयोगकर्तामध्ये ४ दशमलव ८ प्रतिशत अर्थात करिव साढे चार करोडका दुईवटा अकाउन्ट रहेको र करिव साढे दुई करोड नक्कली खाता रहेको जनाएको छ ।
यसरी फर्जी र दुईवटा फेसबुक खाता खोल्नेहरु अमेरिका र अष्ट्रेलियाजस्ता मुलुकमा कम रहेको फेसबुकको दावी छ । उसको भनाईअनुसार इन्डोनेसिया लगायतका बिकाशशील र तेस्रो बिश्वका मुलुकबाट फर्जी खाता खोल्नेहरु बढि छन् । फेसबुकका नक्कली खाताका कारण पछिल्ला बिज्ञापनदाताहरुमाझ उसको लोकपि्रयता घटन थालेको छ । वीबीसीले हालै गरेको एक सर्वेक्षणमा फेसबुक लाइक गर्नेहरुको त्यो उत्पादनसँग कुनै साइनो सम्बन्ध नरहेको पत्ता लगाएको थियो । –एजेन्सीको सहयोगमा

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide