Welcome Guest!
twitter facebook rss

,

धादिङमा वृक्षारोपण

२४ श्रावण, धादिङ ।३८ औँ भू संरक्षण दिवसको अवसरमा बुधबार साँकोष–३ मा रहेको पशुपति मन्दिर तथा नेपाल पत्रकार महासंघको भवन निर्माणस्थलको हाता वरपर वृक्षारोपण गरिएको छ । जिल्ला भु–संरक्षण कार्यलय धादिङ र नेपाल पत्रकार महासंघ धादिङको संयुक्त आयोजनामा सम्पन्न वृक्षारोपण कार्यक्रमको अवसरमा तेजपत्ता, बाँस, निम, कपुर, लगायतका २०० भन्दा बढि विरुवाहरु रोपिएको थियो । प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलको प्रमुख आतिथ्यमा सम्पन्न वृक्षारोपण कार्यक्रममा स्थानीय विकास अधिकारी ईन्दु घिमिरे, जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधि र जिल्लामा क्रियाशिल संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide