International news,
मलद्वारमा पटका पडि्कएपछि……………
Posted by Unknown
Published on Thursday, August 9, 2012
ती युवक के कारणले गर्दा त्यस्तो मुर्ख काम गर्न उक्सिए भन्ने तथ्य खुलिनसकेको भएपनि उनले मदिरा खाएको हुँदा नशामा लटि्ठएर त्यसो गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।
नाम नखुलाइएका ती युवकको मलद्वारमा पटका पडि्कएको खबर पाउने बित्तिकै त्यहाँ प्रहरी तथा स्वास्थ्यकर्मी आएका थिए । तर उद्धारकर्मी आइनपुग्दै उनी आफै अस्पताल पुगिसकेका थिए । बिचरा ती अभागी ठिटो मलद्वारमा पटका पडि्कएर सख्त घाइते त बने नै उनले पटक पड्काएबापत जरिवाना समेत तिर्नुपरेको छ । त्यस स्थानमा जुलाई १ बाहेक अरु दिन पटका पड्काउनु गैरकानुनी रहेछ । स्मरण रहोस् केही दिनअघि पनि अमेरिकामा एक व्यक्तिले पटका पड्काउँदा उनको लिंग नै क्षतविक्षत भएको र सदाका लागि गुमेको खबर सार्वजनिक भएको थियो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





