Welcome Guest!
twitter facebook rss

,

सहमति नभएसम्म राजीनामाको अर्थ हुँदैन- मन्त्री ढकाल

७ भाद्र । सहकारी तथा गरिबी निवारणमन्त्री एकनाथ ढकालले मूलभूत विषयमा सहमति नभएसम्म सरकारको राजीनामाको कुनै अर्थ नभएको बताउनुभएको छ । नेपाल परिवार दलका अध्यक्ष ढकालले आज चितवनको भरतपुरमा पार्टी कार्यकर्ता प्रशिक्षणमा राजनीतिक सहमति नभएसम्म सरकारले राजीनामा नदिने उल्लेख गर्नुभयो । शान्ति, संविधान र सङ्घीयताका विषयमा सहमति जुटे सरकारको राजीनामाको अर्थ रहने उहाँको दाबी थियो । सहमतिको विकल्प नरहेको भन्दै उहाँले बाह्य हस्तक्षेप देशमा बढ्दै गएकाले राजनीतिक दलहरू आपसमा मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । मन्त्री ढकालले पार्टी स्वार्थ र हठ दलहरूले नत्यागेसम्म सहमति नहुने बताउनुभयो । विभिन्न कार्यक्रममा सहभागी हुन उहाँ आज चितवन आउनुभएको हो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide