Political News,
नेपाल सरकार मन्त्रीपरिषदको बैठक आज
Posted by Unknown
Published on Thursday, August 23, 2012
निजामति सेवा ऐन, स्वास्थ्य सेवा, शिक्षा, स्थानीय प्रशासन तथा विभिन्न मन्त्रालयको कार्यविभाजन, संवैधानिक निकायमा पदपूर्ति लगायतका अत्यावश्यक विषयमा सरकारले अध्यादेश ल्याउने तयारी गरेको छ । सरकारले सिफारिस गरेका अध्यादेशहरु राष्ट्रपतिले अनुमोदन गर्ने प्रावधान छ । प्रतिपक्षी दलहरुले भने सरकारले अध्यादेश मार्फत निरंकुशता लाद्न खोजेको भन्दै आपत्ति जनाएका छन् ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...