Welcome Guest!
twitter facebook rss

,

मिर्गौला रोगी अनसनमा ।।

rile aansan२५ श्रावण, काठमाडौँ ।लामो समयदेखि मिर्गौला रोगबाट पीडितहरुले ११ सूत्रीय माग राखेर आजदेखि गणेशमान शान्ति वाटिकामा रिले अनशन बसेका छन् । मिर्गौला रोगीहरुलाई राहतस्वरुप एकमुष्ट आर्थिक सहायत उपलब्ध गराउनुपर्ने, स्वेच्छाले जो सुकैले अङ्गदान गर्न पाउनुपर्ने, ब्रेन डेथ भएकाको मिर्गौला प्रत्यारोपण गर्ने व्यवस्था तत्काल लागु गर्नुपर्ने, प्रत्येक जिल्लामा हेमोडायलसिस केन्द्र सञ्चालन हुनुपर्नेलगायतका माग राखेका छन् ।  गत चैत्र १३ गते  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राजेन्द्र महतोलाई मिर्गौला पीडितहरुको समस्या अवगत गराउँदा  सुनुवाइ नभएपछि मिर्गौला रोग पीडित सङ्घर्ष समितिले आजदेखि रिले अनसनमा बस्ने निर्णय गरेको हो । नेपाल मिर्गौला समाजले प्रधानमन्त्री डा बाबुराम भट्टराई, राष्ट्रपति डा रामवरण यादव र स्वास्थ्यमन्त्री राजेन्द्र महत्तोलाई पटकपटक भेटेर पीडितहरुको समस्याका सम्बन्धमा जानकारी गराउँदासमेत बेवास्ता गरेकाले यसपटक अनशनमा बस्न बाध्य भएको समाजका प्रतिनिधि रमेश चालिसेले बताउनुभयो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide