Political News,
प्रधानमन्त्रीको भनाई गैरजिम्मेवार : खनाल
Posted by Unknown
Published on Tuesday, August 7, 2012
दलहरुवीच पाँच बुँदे सहमति हुँदाको र अहिलेको अवस्था बदलिएकोले अब नेकपा एमालेले पनि सहमतिको सरकारको नेतृत्वमा दावी गर्न सक्ने भन्दै खनालले ‘अहिले हामिले नेपाली काग्रेसलाई पर्खिएका छौ,’ भन्नुभयो ।
एमाले जातीय संघीयताको पक्षमा हिजो पनि नभएको आज पनि नभएको र भोलीका दिनमा पनि नहुने स्पष्ट पार्दै जातीय संघीयता बनाउन खोजे पनि एमालेले त्यस्तो प्रयास सफल हुन नदिने चेतावनी दिनुभयो । अर्को एक फरक प्रगंगमा खनालले जनयूद्ध थाल्दा माओवादीले भारतसँग सम्झौता गरेको कुरा सत्य भए माओवादी देश द्रोही सावित हुने दावी गर्नुयभो । त्यस्ता देश द्रोही र अपराधीसँग एमालेले सहकार्य नगर्ने भन्दै उहाँले ‘त्यस्तो ठहरिए उनीहरु देशद्रोही र अपराधी हुने छन् । यस्तो अवस्थामा एकीकृत नेकपा माओवादीसँग सहकार्य गर्न सोच्नु पर्छ,’ भन्नुभयो ।
राष्ट्रपति संविधानको बाटोबाट हिड्ने स्पष्ट पार्दै हालै भएको सर्वदलिय बैठकमा राष्ट्रपतिको चिन्ता सुनेको भए प्रधानमन्त्री तुरुन्तै पद छाडेर सहमतिको मार्ग प्रसस्त गर्नु पर्ने बताउनुभयो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





