Welcome Guest!
twitter facebook rss

,

अविरल वर्षाको कारण जिल्लाका विभिन्न ठाउँमा क्षती ।।

अविरल वर्षाका कारण धादिङको विभिन्न ठाउँमा क्षती पुर्याएको छ । वर्षाको कारण जनभावना निम्न माध्यामिक विद्यालय ज्याम्रुङ–४ शेरावेशीको २ कोठे भवन बगाएर लगेको छ । हिजो वेलुका भएको वर्षाको कारण विद्यालयको भवन बगाउँदा करिब ५ लाख बराबरको क्षती भएको विद्यालयका व्यबस्थापन समितिका अध्यक्ष रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । त्यसैगरी विद्यालयमा भएको प्रशासनिक कागजात र शैक्षिक सामग्री पनि ध्वस्त अवस्थामा रहेको स्थानीय प्रशान्त धउन्नेले जानकारी दिनुभएको छ । विद्यालयमा वर्खे विदा सकिए लगतै भोलिदेखि पठनपाठन सुरु हुने भनिएपनि हिजो भएको अविरल वर्षाको कारण कसरी पठनपाठन गर्ने भन्ने समस्याका रहेको विद्यालय स्रोतले जनाएको छ । त्यसैगरी ज्यामरुङमा नै रहेको ३ दशमलव ५ वाटको भारमाले लघुजलविद्युतमा पनि अविरल वर्षाले प्रभाव पारेको छ । वर्षासँगै आएको पहिरोका कारण लघुजलविद्युत प्रभावित भएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide